Saturday, March 29, 2014

तौल घटाउने पाँच उपायहरु

१. हरेक बिहान खुला प्राकृतिक स्थानमा गएर आसन एवं प्राणायमको अभ्यास गर्ने।

२. बिहान खाली पेटमा एक गिलास शुद्ध मोहीमा स्वादअनुसार वीरेनुन घोलेर पिउने।

३. विहान एक चम्चा मह तातो पानीमा मिसाएर पिउने।

४. प्रत्येक दिन सुत्ने बेला मनतातो पानीमा एक वा दुई चम्चा त्रिफला चूर्ण पिउने।

५. चिल्लो पदार्थ सेवन नगर्ने बरु बदाम, ओखर आदि खाने।

No comments:

Post a Comment